आइतवार, जेष्ठ १, २०७९
पोखरामा गठबन्धन उम्मेदवारको अग्रता

पोखरामा गठबन्धन उम्मेदवारको अग्रता


  • स्वदेश नेपाल
  • आइतवार, जेष्ठ १, २०७९

काठमाण्डाै – पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले झिनो अन्तरको अग्रता बनाउनुभएको छ ।

रातिसम्म ३०० मत गणना हुँदा आचार्यले ११६ मत पाउनु भएकाे छ भने नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले १०८ मत पाउनुभएको छ ।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १२४ मत र नेकपा एमालेकी मञ्जुदेवी गुरुङले ११९ मत पाउनुभएको छ।

पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले झिनो अन्तरको अग्रता बनाउनुभएको छ ।

रातिसम्म ३०० मत गणना हुँदा आचार्यले ११६ मत पाउनु भएकाे छ भने नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले १०८ मत पाउनुभएको छ ।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १२४ मत र नेकपा एमालेकी मञ्जुदेवी गुरुङले ११९ मत पाउनुभएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट