आइतवार, जेष्ठ १, २०७९
बालेनको सुरुवाती अग्रता कायमै

बालेनको सुरुवाती अग्रता कायमै


  • स्वदेश नेपाल
  • आइतवार, जेष्ठ १, २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले १५७५ मत प्राप्त गरेका छन् ।

चार हजार ४४४ मत गणना हुँदा उनले १५७५, नेकपा एमालेका केशव स्थपितले ९८५ र नेपाली कांग्रेसकी सिजंना सिंहले ८२५ मत पाएकी छन् ।

त्यस्तै राप्रपाका मदनदास श्रेष्ठले १९१ मत पाएका छन् । अहिले काठमाडौंको वडा नम्बर १,२,३, ४ र ३२ को मतगणना भइरहेको छ ।

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले १५७५ मत प्राप्त गरेका छन् ।

चार हजार ४४४ मत गणना हुँदा उनले १५७५, नेकपा एमालेका केशव स्थपितले ९८५ र नेपाली कांग्रेसकी सिजंना सिंहले ८२५ मत पाएकी छन् ।

त्यस्तै राप्रपाका मदनदास श्रेष्ठले १९१ मत पाएका छन् । अहिले काठमाडौंको वडा नम्बर १,२,३, ४ र ३२ को मतगणना भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट