बिहिबार, बैशाख २९, २०७९
राष्ट्र बैंकले तोकेको आजको विनिमयदर यस्तो छ, कुन देशको कति ?

राष्ट्र बैंकले तोकेको आजको विनिमयदर यस्तो छ, कुन देशको कति ?


  • स्वदेश नेपाल
  • बिहिबार, बैशाख २९, २०७९

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी एक डलरको खरिद दर १२३ रुपैयाँ २९ पैसा र बिक्री दर १२३ रुपैयाँ ८९ पैसा रहेको छ।

यस्तै युरो एकको खरिद दर १३० रुपैयाँ १७ पैसा र बिक्री दर भने १३० रुपैयाँ ८० पैसा रहेको छ।

यसैबीच बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ४९ पैसा र बिक्री दर १५२ रुपैयाँ २३ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ७६ पैसा र बिक्री दर ३३ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

हेर्नुस् कुन देशको मुद्राको दर कति ?

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट