बिहिबार, मंसिर २३, २०७८
आजको लागि विदेशीको मुद्राको विनिमय दर यस्तो छ

आजको लागि विदेशीको मुद्राको विनिमय दर यस्तो छ


  • स्वदेश नेपाल
  • बिहिबार, मंसिर २३, २०७८

काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ४३ पैसा र बिक्रीदर १२१ रुपैयाँ ०३ पैसा रहेको छ ।यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १३६ रुपैयाँ ५५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६० रुपैयाँ २४ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३३ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३३ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट