बुधबार, मंसिर २२, २०७८
लिएको ऋण तिर्न नपरोस् भनेर साथीको हत्या

लिएको ऋण तिर्न नपरोस् भनेर साथीको हत्या


  • स्वदेश नेपाल
  • बुधबार, मंसिर २२, २०७८

भक्तपुर । भक्तपुर एक युवकले आफ्नो साथीको ह,त्या गरेका छन्। आफूले लिएको ऋण तिर्न नपरोस् भनेर ज्या,न लिइएको बताइएको छ।

सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको आफ्नै साथीले फ,र्माले हा,नेर ह’त्या गरेका प्रहरीले जनाएको छ ।

मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा सूर्यविनायक–१ सिरुटार पुरानो घर भइ सूर्यविनायक–३ बस्ने श्रेष्ठको हिजो मङ्गलवार राति कु,ट,पि,ट गरी फ,र्मा,ले हा,नेर ह,त्या भएको महानगरीय प्रहरी वृत्त थिमिले जनाएको छ ।

ह,त्यामा संलग्न रहेको आरोपमा बालकोट बस्ने राजनकै साथी हेमन्त श्रेष्ठ र मजदुरी गर्ने प्रेम विक पक्राउ परेका महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट