शनिबार, मंसिर ४, २०७८
स्याङ्जा प्रदेश सभा निर्वाचन विद्यार्थी नेताले पछि पारे मन्त्री

स्याङ्जा प्रदेश सभा निर्वाचन विद्यार्थी नेताले पछि पारे मन्त्री


  • स्वदेश नेपाल
  • शनिबार, मंसिर ४, २०७८

स्याङ्जामा सबै प्रदेश सभा क्षेत्रको अधिवेशनमा सम्पन्न भएको छ।अधिवेशन बाट नेपाली क्षेत्र नं १ ‘क’ सभापतिमा धुर्ब खाण १ ‘ख’ सभापतिमा प्रकाश तिवारी विजयी भएका छन भने २ ‘क’ सभापतिमा अर्जुन खनाल र २ ‘ख’ सभापतिमा महेस भट्टराई विजयी भएका छन।

यस्तै क्षेत्र नं १ ‘क’ अधिवेशन रोमान्चक बनेको छ।

नेपाली काङ्ग्रेसका पुर्व केन्द्रिय उप-सभापति तथा पुर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ निकट गण्डकी प्रदेशका माननिय शिक्षा तथा संस्कृति मन्त्री मेखलाल श्रेष्ठ चौथो स्थानमा विजयी भएका छन।उनलाई विद्यार्थी नेताहरु दिपक शर्मा चापागांई र बिनोद केसीले पछाडी पारेका छन।

स्याङ्जा क्षेत्र न. १ ‘क’ बाट खुल्ला तर्फ निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिहरुः

१ दिपक शर्मा चापागांई ३७९
२ बिनोद केसी ३७४

३ चन्द्रमणी पौडेल ३६३
४ मेखलाल स्रेष्ठ ३३७

५ नारायन पोख्रेल ३२२
६ राजेन्द्र कुमार अधिकारी ३१५

७ भक्त बहादुर केसी २९७

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट