बिहिबार, अशोज २१, २०७८
आज सेयर बजार बन्द

आज सेयर बजार बन्द


  • स्वदेश नेपाल
  • बिहिबार, अशोज २१, २०७८

काठमाडौँ –

बिहीबार सेयर बजार बन्द हुने भएको छ । आज सरकारले नेपालीको महान चाड बडादशैंको पहिलो दिन घटस्थापना परेकाले सार्वजनिक बिदा दिएको छ । त्यसैले, आज नेप्सेको कार्यायल बन्द भएको हो ।

अब सेयर बजार आइतबार बिहान ११ बजे खुल्नेछ । बुधबार नेप्से सूचक ६८ दशमलव ४७ अंकले बढेर २६ सय ८१ दशमलव १० बिन्दुमा पुगेर रोकिएको छ । कुल चार अर्ब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट