शुक्रबार, अशोज ८, २०७८
बसन्त चौधरीलाई हृदयघात

बसन्त चौधरीलाई हृदयघात


  • स्वदेश नेपाल
  • शुक्रबार, अशोज ८, २०७८

काठमाडौँ –

उद्योगपति तथा कवि वसन्त चौधरीलाई ह्रदयघात भएको छ । पारिवारिक घुमफिरका लागि दुबई पुगेका चौधरीलाई अकस्मात ह्रदयघात भएको हो ।

ह्रदयघात भएलगत्तै चौधरीलाई दुबईस्थित अमेरिकन अस्पातालमा भर्ना गरिएको छ । उनको अहिले ओपन हार्ट सर्जरी गर्ने तयारी गरिएको उनको पारिवारिक श्रोतले बताएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट