शुक्रबार, अशोज ८, २०७८
विष्णु माझीको गीत ‘दशैं तिहार आईसक्यो’ (भिडियोसहित)

विष्णु माझीको गीत ‘दशैं तिहार आईसक्यो’ (भिडियोसहित)


  • स्वदेश नेपाल
  • शुक्रबार, अशोज ८, २०७८

काठमाडौँ

तिज गीत चरी जेलैको सर्वाधिक चर्चापछी बिष्णु माझीको दशैँ गीत सार्वजनिक भएको छ। विष्णु माझीको स्वरमा दशैं तिहार आईसक्यो गीत सार्वजनिक गरिएको छ ।

यो गीत म्युजिक कम्पनी (सपना म्युजिक इन्डष्ट्रिज) मार्फत सार्वजनिक भएको छ । यस गीतमा विष्णु माझीकै श्रीमान सुन्दरमणि अधिकारीको शब्द र संगीत छ ।

यस गीतमा महिमा आचार्यको कोरस गायन छ । गीतको म्युजिक भिडियोलाई पनि अधिकारीले नै निर्माण तथा निर्देशन गरेका छन्।

प्रिया विष्टले अभिनय गरेको भिडियोमा कोरियोग्राफी शिव बिकले गरेका हुन्। गीत मालश्री स्टुडियोमा रेकर्ड गरिएको हो । यो गीतको भिडियोलाई सम्भु चालिसेले खिचेका छन् । तिज गीत चरी जेलैको सर्वाधिक चर्चापछी बिष्णु माझीको दशैँ गीत सार्वजनिक भएको छ। गुमनाम भएर बसेकी गायिका बिष्णु माझी आफ्नो गीतल भने दर्शकसाम ल्याइरहनछिन।

यस्तै गीतको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट