बुधबार, भदौ ३०, २०७८
हेर्नुहोस् ! आँखालाई समेत धोका दिने थ्रिडी ट्याटु (फोटोफिचर)

हेर्नुहोस् ! आँखालाई समेत धोका दिने थ्रिडी ट्याटु (फोटोफिचर)


  • स्वदेश नेपाल
  • बुधबार, भदौ ३०, २०७८

अहिले नेपाल लगायत विश्वका अधिकांश देशहरुमा ट्याटु खोप्ने प्रचलन ह्वात्तै बढेको गएको छ ।

ट्याटुहरू विशाल जीवन अनुभवको प्रतीक मात्र होइन स्ट्याटिस्का अनुसार ट्याटू हुने मुख्य कारणहरू व्यक्तिगत शैली र विचार व्यक्त गर्नु पनि हो।

व्यक्तिहरूले आफ्ना नजिकका तर गुमेका आफन्तको बारेमा सम्झनास्वरुप पनि ट्याटूहरू खोपाउँछन् । केहि सेलिब्रेटीले आफ्नो शरीरको गोप्य भागमा समेत ट्याटु खोपाएर चर्चामा आउँछन् ।

आजको समयमा थ्रीडी ट्याटूहरू पनि बनिरहेका छन्। यस्ता ट्याटूहरू देखेर मानिस अलमल्लमा पर्छन्, उनीहरुको दिमागले उक्त ट्याटूको बारेमा बुझ्ने सक्दैन। के हो यस्तो यो ?

मनमा यहि भावना आउनसक्छ। आज हामी तपाईंलाई यस्तै केहि ट्याटूहरू देखाउँछौं जसलाई देखेर तपाईं पनि एक पटक सोच्न बाध्य हुनुहुन्छ कि यो के हो यस्तो ?

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट