मङ्लबार, साउन ५, २०७८
बागलुङमा ‘लोकल’ मदि’राले चार जनाको मृ’त्यु, दुई जनाको अवस्था ग’म्भीर

बागलुङमा ‘लोकल’ मदि’राले चार जनाको मृ’त्यु, दुई जनाको अवस्था ग’म्भीर


  • स्वदेश नेपाल
  • मङ्लबार, साउन ५, २०७८

बागलुङ – वि’षा’क्त’ म’दि’रा पि’उँदा बागलुङमा चार जनाको मृ’त्यु भएको छ। जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको वि’षा’क्त म’दि’रा पि’एर मृ’त्यु भएको हो।

म’दि’रा पि’एर ग’म्भी’र बिरा’मी ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको धौलागिरि अस्पालमा उपचार भइरहेको छ। सोमबार स्थानीय म’दि’रा पसलमा ‘लोकल’ म’दि’रा से’वन गरेका उनीहरू ग’म्भी’र बि’रामी परेका थिए।

म’दि’रा से’वनपछि बिरामी परेका उनीहरूको धौलागिरी अस्पताल बागलुङमा उपचारकै क्रममा मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्र’हरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिएका हुन्।

दुई जनाको डाइला’सिस क’क्षमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिएका हुन्। घट’नाका विषयमा थप अनुस’न्धान भइरहेको छ। म’दि’रा पसल सञ्चालकलाई प्र’हरीले निय’न्त्र’णमा लिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट