बिहिबार, असार २४, २०७८
गाई का’ट्दै गरेका तीन जनालाई यसरी घरैदेखि उठायो प्रहरीले

गाई का’ट्दै गरेका तीन जनालाई यसरी घरैदेखि उठायो प्रहरीले


  • स्वदेश नेपाल
  • बिहिबार, असार २४, २०७८

चितवन –

चितवनको कालिका नगरपालिका–१ सूर्यपुरस्थित सुन्दरवस्ती घोलमा गाई का’ट्दै गरेको अवस्थामा प्रहरीले बुधबार दिउँसो ३ जनालाई प’क्राउ गरेको छ।

कालिका नगरपालिका–१ बस्ने ३३ वर्षीया उर्मिला परियार र १६ वर्षीय दुई जना किशोर प’क्राउ गरेको हो। सोही वस्तीमा गाई का’ट्दै गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बिट पदमपुरबाट खटिएको टोलीले उनीहरूलाई प’क्रा’उ गरेको हो।

यस सम्बन्धमा प्र’हरीले थप अनुसन्धान गरिरहेको छ।

पोखरा – होटलमा जागिर लगाइदिने लोभ देखाएर यौ’नज’न्य काममा संलग्न गराउने दुई जना पक्रा’उ परेका छन्। मान’व बेच’बि’खन तथा ओसारप’सारमा संलग्न रहेको अभि’योगमा २ जनालाई मंगलबार प्रहरीले प’क्रा’उ गरेकोहो।

प्रहरीले पोखरा महानगरपालिका–१० रामबजारमा होटल सञ्चालन गरी बस्ने ५३ वर्षीया गौमती गुरुङ र कास्की रुपा गाउँपालिका–१० हंसपुर घर भएकी ४० वर्षीया आइतीमाया गुरुङलाई प’क्राउ गरेको हो।

उनीहरूले पीडितलाई विभिन्न प्रलो’भनमा पारी सोही महानगरपालिका–१० रामबजारस्थित एक होटलमा राम्रो काममा लगाईदिन्छु भन्दै खाजा नास्ता वितरणको काममा लगाएकोमा एक दुई दिनपछि नै खाजा घरमा आउने व्यक्तिहरूसँग खाजाघर सञ्चालकले पैसा लिई ड’रधा’क ध’म्की देखाई जब’रज’स्ती शारी’रिक सम्पर्क गर्न लगाई यौ’न शो’ष’ण गराएको भन्ने उ’जु’रीको आधारमा जिल्ला प्रहरी कार्यलाय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले उनीहरूलाई प’क्रा’उ गरेको हो।

उनीहरूमाथि मान’व वे’चबिख’न तथा ओ’सारप’सार सम्बन्धी क’सु’र अन्तर्गत ५ दिन म्याद थप गरी आवश्यक अनु’स’न्धान भइहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

पोखरा – युरोपेली देशहरूबीच जारी युरोकप–२०२० र र दक्षिण अमेरिकामा भइरहेको कोपा अमेरिकाको फुटबल खेलमा सट्टेबाजी खेलाउने गरेको अभि’योग’मा पोखरा महानगरपालिका–२७ तालचोक बस्ने १८ वर्षीय किशोरलाई मंगलबार प’क्रा’उ गरेको छ।

उक्त खलेहरूमा सट्टेबाजी भइरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले भाइबर, ह्वाट्सएपजस्ता अनलाइनमार्फत् सट्टेबाजी गरिरहेको अवस्थामा फेला पारी उनलाई सोही महानगरपालिका–६ लेकसाइडस्थित होटलबाट प’क्रा’उ गरेको हो।

उनी उपर सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकतावि’रुद्धको क’सुर अन्तरगत सट्टेबाजी गर्न नहुने क’सुरमा ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

बाँके – नेपालगञ्ज उपमहानगरपालिका–१९ फुटाहबाट प्रहरीले ३१ वर्षीय अजिज अहमद शेषलाई बुधबार दिउँसो प’क्रा’उ गरेको छ। एक थान अटोमेटिक पेस्तोलसहित सोही उपमहानगरपालिका–२१ पुरैना बस्ने सोही उपमहानगरपालिका–१२ घर भएका अजिज प’क्रा’उ परेका हुन्।

हातहतियारसहित शं’का’स्प’द रुपमा हिँडिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पुरैनाबाट राँझातर्फ साईकलमा जाँदै गरेको अवस्थामा उनलाई पेस्तोलसहित फेला पारेर प’क्रा’उ गरेको हो।

अजिजमाथि आवश्यक अनु’स’न्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। त्यसैगरी, दाङ दंङ्गिशरण गाउँपालिका–२ स्थित तिलकन्या सामुदायिक बनबाट एक थान भरुवा बन्दुकसहित सोही ठाउँ बस्ने २४ वर्षीय मेघराज पुनलाई बुधबार राति प्रहरीले प’क्रा’उ गरेको छ।

अ’वैध भरुवा बन्दुक साथमा लिएर शि’कार खेल्न हिँडेको अवस्थामा प्रहरी चौकी गोल्टाकुरीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी प’क्राउ गरेको हो।

प्रहरीले यस सम्बन्धमा थप अनु’स’न्धान गरिरहेको जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट