बिहिबार, असार २४, २०७८
यिनै हुन् होटलमा जागिर दिने लोभ देखाएर यस्तो काम लगाउने दुई होटल सञ्चालक

यिनै हुन् होटलमा जागिर दिने लोभ देखाएर यस्तो काम लगाउने दुई होटल सञ्चालक


  • स्वदेश नेपाल
  • बिहिबार, असार २४, २०७८

पोखरा –

होटलमा जागिर लगाइदिने लोभ देखाएर यौ’नज’न्य काममा संलग्न गराउने दुई जना पक्रा’उ परेका छन्। मान’व बेच’बि’खन तथा ओसारप’सारमा संलग्न रहेको अभि’योगमा २ जनालाई मंगलबार प्रहरीले प’क्रा’उ गरेकोहो।

प्रहरीले पोखरा महानगरपालिका–१० रामबजारमा होटल सञ्चालन गरी बस्ने ५३ वर्षीया गौमती गुरुङ र कास्की रुपा गाउँपालिका–१० हंसपुर घर भएकी ४० वर्षीया आइतीमाया गुरुङलाई प’क्राउ गरेको हो।

उनीहरूले पीडितलाई विभिन्न प्रलो’भनमा पारी सोही महानगरपालिका–१० रामबजारस्थित एक होटलमा राम्रो काममा लगाईदिन्छु भन्दै खाजा नास्ता वितरणको काममा लगाएकोमा एक दुई दिनपछि नै खाजा घरमा आउने व्यक्तिहरूसँग खाजाघर सञ्चालकले पैसा लिई ड’रधा’क ध’म्की देखाई जब’रज’स्ती शारी’रिक सम्पर्क गर्न लगाई यौ’न शो’ष’ण गराएको भन्ने उ’जु’रीको आधारमा जिल्ला प्रहरी कार्यलाय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले उनीहरूलाई प’क्रा’उ गरेको हो।

उनीहरूमाथि मान’व वे’चबिख’न तथा ओ’सारप’सार सम्बन्धी क’सु’र अन्तर्गत ५ दिन म्याद थप गरी आवश्यक अनु’स’न्धान भइहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट