शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

म ५ दिनदेखि घरमै छु, आशा छ तपाइहरु पनि घरमै हुनुहुन्छ: नम्रता यसरि बिताउछिन समय (भिडियो हेर्नुहोस)


  • स्वदेश नेपाल
  • बिहि, चैत्र १३, २०७६

नायिका नम्रता श्रेष्ठले आफु विगत ५ दिनदेखि घरमै बसिरहेको बताएकी छिन । सामाजिक संजालमा शुभचिन्तकहरुले कुरा गर्दै उनले को,रोना भाइ,रससँग जुध्नका लागि घरमै बस्नुको विकल्प नभएको बताएकी हुन ।नम्रताले सामाजिक संजालमा भनेकी छिन–‘को,रोना भाइ,रसँग जुध्नका लागि घरमै बस्नुको विकल्प नै छैन । म पनि विगत ५ दिनदेखि घरमै छु । मलाई आशा छ तपाइहरु पनि घरमै हुनुहुन्छ । यो भाइ,रस हामी जो कोहीमा पनि हुन सक्छ ।

हामी बाहिर निस्कियौ भने यो भाइ,रस अरुमा पनि सर्न सक्छ । यसैले घरमै बसौ र यो विरु,द्धमा ल,डौ ।’नायिका श्रेष्ठले शुभचिन्तकहरुलाई घरबाट बाहिर ननिस्कन अपिल गरेकी हुन । नायिका श्रेष्ठसँगै नेपाली चलचित्रका धेरै कलाकारले शुभचिन्तकहरुलाई घरमै बस्न अपिल गर्न थालेका छन । सुरुवातमा उनीहरुले मास्क लगाउन, भीडमा नजान अपिल गरेका थिए । भिडियो हेर्नुहोस

प्रतिक्रिया
ताजा अपडेट