मङ्ल, चैत्र १८, २०७६
Tue, March 31, 2020

भगवान बने घरबेटी,को,रोनाको दु,खाइमा तीन महिनाको डेराभाडा नलिने माहान घरबेटी(भिडियो हेर्नुहोस)


  • स्वदेश नेपाल
  • शनि, चैत्र ८, २०७६

काठमाडौँमा घर भएका व्यक्तिहरु आफ्नो घरको कोठामा भाडा बस्नेहरुसँग भाडादर बढाउने होडबाजीमा छन् । कोरोना भाइरसको त्रासका कारण सरकारले २५ जनाभन्दा धेरै मानिस एकै ठाउँमा भेला हुन नपाउने, विभिन्न तहका परीक्षा स्थगित गर्नेलगायतका निर्णय गरेपछि काठमाडौँ छोड्ने मानिसहरुको संख्या हरेक दिन बढिरहेको छ । यस्तो अवस्थामा घरबेटीहरुले ‘अहिले घर गएर पछि फर्केर आउने हो भने एडभान्समा भाडा तिर्नुपर्ने वा पछि आउँदा हालको भन्दा बढी भाडा दिनुपर्ने’ सर्त राखिराखेका छन् ।

लामिछानेले आफ्नो घरमा भाडामा बस्नेहरुका लागि चैत्र १ देखि ३ महिना कुनै पनि भाडा नलिने घोषणा गरेर सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेपछि उनको स्टाटस अहिले भाइरल छ । आफूले कुनै पनि किसिमको प्रचारबाजी र भाइरल हुन आफूले यस्तो घोषणा गरेको नभई पुण्यको लागि पीताले दिएको सल्लाह बमोजिम यस्तो घोषणा गरेको उनको भनाई छ । भिडियो हेर्नुहोस

प्रतिक्रिया
ताजा अपडेट