शनि, चैत्र १५, २०७६
Sat, March 28, 2020

यौ’न साथी खोजिदिने मोबाइल एप


  • स्वदेश नेपाल
  • बिहि, चैत्र ६, २०७६

स्मार्टफोन प्रयोगकर्ताका लागि असंख्य एप्स उपलब्ध छन् । ती मध्ये कतिपय अत्यधिक कामलाग्ने तथा ज्ञानमूलक छन् भने कतिपय बेकम्मा र फन्टुस पनि । कतिपय गेमिङ एपले तपाइँलाई मूर्ख पनि बनाउन सक्छन्।तर अब यस्तो एप आएको छ,जसले तपाइँका लागि यौ नसाथी खोज्न सहयोग गर्नेछ।मोबाइल फोन बाटै सह’वासको आसनका बारेमा जानकारी दिने खालको एप पहिले नै उपलब्ध थियो ।

तर यो पछिल्लो एप भने त्यसभन्दा पनि दुइ कदम अगाडि बढेर यौ नकर्मीको खोजी गर्न सहयोग गर्नेछ ।अस्टि्रयाका पिया पोपेनरिटरले यसको विकाश गरे का हुन्, जसको नाम पिपर राखिएको छ । यो एप जिपिएसको मद्दतले स्मार्टफोन प्रयोगकर्ता रहेको ठाउँ वरपर रहेका यौ’नकर्मीहरु खोज्न सहयोग गर्नेछ ।

यो एपको उद्देश्य स’हवास का लागि यौ’नकर्मी महिला हरु खोज्ने पुरुषलाई सजिलो बनाउने मात्र होइन यौ’नकर्मीलाई समेत ग्राहक खोज्दै सडकमा आउने बाध्यता हटाउनु हो । अहिले जर्मनीको बर्लिन सहरमा यो एपको प्रयोग सुरु भैसकेको छ ।वे श्यावृ त्तिले कानूनी मान्यता पाएको जर्मनीका लागि लक्षित गरेर पियाले यो एप बनाएका रहेछन् ।

यौ न कर्मीहरु रातको ठ’ण्डीमा सडकमा भौतारिएर ग्राहक खोजिरहेको देखेपछि दया लागेर उनले यो एपको विकाश गरेको दाबी गरेका छन् ।यो एपको गलत प्रयोग नहोस् र यौ नकर्मीहरु मानव त स्करको जा’लोमा नपरुन् भन्ने कुरामा उनी सचेत छन् । उनका अनुसार यो एप कुनै वे’श्या लयको लागि होइन व्यक्तिगत यौ नकर्मी तथा एजेन्सीहरुको लागि हो ।

यो एपको विशेषता के छ भने यसले केवल महिला यौ नकर्मीको लागि मात्र नभै पुरुष यौ नकर्मीको लागि समेत काम गर्छ।महिला तथा पुरुष यौ नकर्मी जसले यो एपको प्रयोग गर्छन् उनीहरुले आफ्नो प्रोफाइल यो एपमा निशुल्क रुपमा अपलोड गर्न सक्छन्।तर यो एप मार्फत यौ नकर्मी बुक गर्न चाहने ग्राहकले भने५देखि १० युरो सम्म शुल्क तिर्नुपर्नेछ । यो एपमार्फत आफ्नो रोजाइको यौ नकर्मी तथा सम्भोगको आसन र तरिकाको बारेमा समेत माग गर्न सकिनेछ र सोही बमोजिमको सुविधा प्राप्त हुने दाबी एप कम्पनीको रहेको छ ।

प्रतिक्रिया