आइत, चैत्र १६, २०७६
Sun, March 29, 2020

सबै परीक्षा स्थगित गर्ने त्रिविको निर्णय


  • स्वदेश नेपाल
  • बिहि, चैत्र ६, २०७६

काठमार्डौ । सरकारको निर्णयलाई आत्मसाथ गर्दै त्रिभुवन विश्वविद्यालयले आफ्ना सबै परीक्षा स्थगित गरेको छ । कोरोनाभाइरस संक्रमण नहोस् भनेर बुधबार सरकारले सबै शैक्षिक गतिविधि तत्कालको लागि रोक्ने निर्णय गरेको थियो । यही निर्णयलाई आत्मसाथ गर्दै बिहीबार त्रिविले आफ्ना सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

बिहीबारको परीक्षा लिए पनि त्रिविको कार्यकारी परिषदको बैठकले शुक्रबारबाट परीक्षासहित सबै शैक्षिक गतिविधि रोक्ने निर्णय गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट