आइत, चैत्र १६, २०७६
Sun, March 29, 2020

घाँघर चोलीमा अल्झिए पल र मन्जिल(भिडियो)


  • स्वदेश नेपाल
  • बुध, चैत्र ५, २०७६

समिर आचार्य, अल्मोडा राणा उप्रेती र अप्सरा घिमिरेको आवाजमा रहेको नयाँ गीत सार्वजनिक भएको छ। ‘घाँघरा चोली’ बोलको गीतमा सन्तोष सुनारको शब्द तथा संगीत रहेको छ।

राजिभ समरको कोरियोग्राफी रहेको भिडियोमा पल शाह, मन्जिल बस्नेत र अभिलाषा शर्मा फिचर्ड रहेका छन्। राम कुमार केसीले खिचेको भिडियोलाई टेक बहादुर शाहले सम्पादन गरेका छन्। भिडियोलाई मनोज बस्नेतले निर्देशन गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट