शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

बढ्यो सुनको मूल्य,आज कति ?


  • स्वदेश नेपाल
  • बुध, चैत्र ५, २०७६

काठमाडौँ । मंगलबार घटेको सुनको मुल्य आज नेपाली बजारमा मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार प्रतितोला ७५ हजार ५ सय रुपैयाँमाछापावाल सुन कारोबार भएको थियो। महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ हजारले बढेर ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ७६ हजार २ सयमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट