आइत, चैत्र १६, २०७६
Sun, March 29, 2020

जे`लभित्र रोनाल्डिन्होले गरे ५ गोल, पाए १६ किलो सुँगुरको मासु पुरस्कार!


  • स्वदेश नेपाल
  • आइत, चैत्र २, २०७६

काठमाडौँ । पासपोर्ट दुरु`पयोगको अभि`योगमा पाराग्वेमा हिरा`सतमा रहेका ब्राजिलका फुटबलर रोनाल्डिन्होले जे`लमा हुने एक फुटबल प्रतियोगितामा ५ गोल गरेका छन् । प्रतियोगितामा उनले ६ गोल असिस्टको समेत सिर्जना गरेका थिए ।

उक्त फुटबल प्रतियोगिता रोनाल्डिन्होको टिमले जितेकाे थियो । उपाधि जितेवापत रोनाल्डिन्होले १६ किलोको विशेष प्रकारको सुँगुरको मासु पुरस्कार पनि पाएका छन् । सो खेल रोनाल्डिन्होको टिमले ११-२ ले जितेको थियो ।

ब्राजिललाई २००२ मा विश्वकप जिताएका ३९ बर्षिय रोनाल्डिन्हो पासपोर्ट दुरु`पयोगको अभि`योगमा आफ्ना दाजुसँगै हाल जे`लमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट