मङ्ल, चैत्र १८, २०७६
Tue, March 31, 2020

मेघगर्जन र च`ट्याङसहित वर्षाको सम्भावना


  • स्वदेश नेपाल
  • मङ्ल, फाल्गुन २७, २०७६

काठमाडौं । आज देशभर मौसममा आंशिक बदली रहेको छ ।

देशको केहि पश्चिमि भू-भाग लगायत मध्य र पूर्वी पहाडि भु-भागमा आंशिक बदलि र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो पख देशभर मौसम आंशिक बदलि रहनेछ। अपरान्ह पछि पूर्वि तथा मध्य पहाडी भू-भागका एकरदुई स्थानमा मेघगर्जन र च`ट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

यस्तै राती भने देशभर आँशिक देखि सामान्य बदली रही पहाडि भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित वर्षाको संभावाना छ।

प्रतिक्रिया
ताजा अपडेट