आइत, चैत्र २३, २०७६
Sun, April 5, 2020

फेरि बढ्यो सुनको मूल्य


  • स्वदेश नेपाल
  • बिहि, फाल्गुन १५, २०७६

काठमाडौं– नेपाली बजारमा सुनको मुल्य आज बिहीबार प्रतितोला २ सय रुपैयाँ बढेको छ । बुधवार प्रतितोला ७९ हजार ५ सयमा प्रतितोलामा कारोबार भएको छापावाल सुन विहिबार २ सय रुपैयाँले बढेर ७९ हजार ७ सयय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ ।

त्यस्तै,तेजावी सुनको मुल्य प्रतितोला ७९ हजार ४ सय रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको मूल्य ९ सय रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट