आइत, चैत्र २३, २०७६
Sun, April 5, 2020

अ`वैध सम्बन्ध राखेको आशंकामा पतिले गु`प्ता`ङ्गमा सुपरग्लु लगाए, पत्नीको अवस्था ग`म्भीर


  • स्वदेश नेपाल
  • शुक्र, फाल्गुन ९, २०७६

अफ्रिकी मुलुक केन्यामा एक व्यक्तिले अ`वैध सम्बन्ध राखेको आशंकामा पत्नीको यौ`ना`ङ्ग सुपर ग्लुले टालिदिएका छन् ।

पतिको यस्तो व्यवहारपछि छटपटाएकी ती महिलालाई उनका छिमेकीले उ`द्दार गरेका थिए । र उनलाई अस्पतालमा भर्ना गरेका थिए । उनको हालत गम्भी`र भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

डेली स्टारको रिपोर्टका अनुसार ३६ वर्षीय डेनिस मुमो मा`नसिक रुपमा बिरामी छन् । उनले आफ्नी पत्नीको मोबाइलमा केही म्यासेज र तस्बिरहरु देखेका थिए । उनले त्यसलाई नै आधार मानेर पत्नीको अ`वैध सम्बन्ध भएको आ`शंका गरेका थिए ।

केन्याको एउटा सानो गाउँमा कितुईमा रहने मुसो मजदुर हुन् । र उनी कामको सिलसिलामा घरबाट टाढा बस्ने गर्थे । उनका अनुसार उनकी पत्नीले उनी घरमा नभएको समयमा पर`पुरुषसँग सम्बन्ध राख्ने गरेको उनको दाबी छ ।

घटनापछि फरार भएका थिए पति
उ`द्दारकर्ताहरुका अनुसार उनले उनकी पत्नीलाई बाँधेर उनको यौ`ना`ङ्गमा सुपरग्लुले टालिदिएका थिए । र उनी फ`रार भएका थिए । रिपोर्टका अनुसार जब एक जना छिमेकीले उनलाई समाउने कोसिस गरेका थिए । तर उनलाई कु`टपि`ट गरी उनी फ`रार भएका थिए । यद्यपि,आरो`पीलाई प्रहरीले प`क्रा`उ गरिसकेको छ । उनले प्रहरी समक्ष आफ्नो ग`ल्ती स्वीकारेका छन् ।

पत्नीको गल्तीको प्रमाण
स्थानीय मिडियाका अनुसार मुसोले आफ्नी पत्नीको दोषको प्रमाण दिएका छन् । उनले चार पुरुषहरुले पत्नीलाई पठाएका म्यासेज र तस्बिर सार्वजनिक गरेका छन् ।

प्रहरीले मुसोमाथि घरेलु हिं`सा`को आ`रोप लगाएको छ । उनकी पत्नीको प्र`जनन अंगमा गहिरो चोट लागेको छ । उनको उपचार भइरहेको भए पनि उनमा बाँझोपनको समस्या आउन सक्ने डाक्टरहरुले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट