आइत, चैत्र २३, २०७६
Sun, April 5, 2020

सरकारी जग्गा र ब`ला`त्का`रमा मुछिएकाले त सफाई पाए कमिसन माग्ने र अ`श्लि`ल बोल्ने लाई के होला ?(भिडियो)


  • स्वदेश नेपाल
  • बिहि, फाल्गुन ८, २०७६

सरकारका प्रवक्ता साथै संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आर्थिक लेनदेनको विषयमा डिलिङ्ग गर्दै गरेको एउटा अडियो टेप सार्वजानिक भएको छ ।

स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कुन ट्रयाकबाट कमिसन बढी निकाल्ने सम्मको सल्लाह गरेको अडियो सामाग्री सार्वजनिक भएको हो।

सार्वजनिक भएको अडियोमा मन्त्री बास्कोटाले केही अ`श्लि`ल शब्द समेत प्रयोग गरेका छन्। केही दिन अगाडी यस्तै अश्लिल शब्द प्रयोग गरेको भनेर गाएक तथा आम नागरिकलाई प`क्रा`उ समेत गरेको सरकारले आफ्ना मन्त्रीको अ`श्लि`ल सहितको भ्रष्टाचार काण्डलाई कसरी लिन्छ भन्ने प्रश्न उब्जिएको छ।

सरकारी जग्गामा मुछिएका आफ्ना कमरेडलाई सजिलै उन्मुक्ति दिलाएको नेकपा सरकारले अर्को सफलता स्वरुप ब`ला`त्का`र का`ण्डमा मुछिएका महरालाई सम्म सफाई दिलाउन सफल भएको छ।

यसरी विभिन्न का`ण्डमा मुछिएका आफ्ना कमरेडहरुलाई सजिलै सफाई दिलाउने कम्युनिस्ट सरकारले बास्कोटा का`ण्डलाई कसरी सफाई दिने हो हेर्न भने बाकी छ।

प्रतिक्रिया
ताजा अपडेट