आइत, चैत्र २३, २०७६
Sun, April 5, 2020

एमसीसीकै कारण महराले जे`ल जानु परो, शीर्ष नेताहरूमाथि भौतिक आक्र-मण नै हुनसक्छः देव गुरुङ (भिडियो)


  • स्वदेश नेपाल
  • बुध, फाल्गुन ७, २०७६

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देव गुरुङले सबै राजनीतिक दलहरू एक भएर मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को वि`रोध नगरे शीर्ष नेताहरू माथि भौतिक आक्र-मण समेत हुनसक्ने आ`शंका व्यक्त गरेका छन्।

एक अनलाइनसँग कुराकानी गर्दै नेता गुरुङले एमसीसीकै कारण पूर्वसभामुख कृष्णबहादुर महरामाथि नियो-जित रूपमा ष`ड्य`न्त्र भएको भन्दै शीर्ष नेताहरूमाथि भौ`तिक आक्र-मण समेत हुनसक्ने आ`शंका व्यक्त गरेका हुन्।

‘तत्कालीन सभामुख महराले एमसीसी नेपालको संसदबाट अनुमोदन गराउन अस्वीकार गर्दा अमेरिकी साम्रा`ज्यवादीहरूले अन्य घ`ट`नासँग जोडेर उनलाई फसाए, गुरुङले भने, यदि यसको प्रति-रोध गर्न सकिएन भने शीर्ष नेताहरूमाथि आक्र-मण गरेर भौतिक रूपमासमेत समाप्त पार्न सक्छन्, यसरी भौतिक रूपमा आक्र-मण हुँदा नेपालको राष्ट्रिय अस्मिता समेत ख`तरामा पर्नसक्छ।’

नेता गुरुङले एमसीसी इण्डो प्यासि`फिक रण`नीति आइपिएसकै अंग भएकोसमेत दाबी गरे।

‘अमेरिकाले नेपाल इण्डो प्यासि-फिकमा सहभागी भयो भनेर आफैं घो`षणा गर्‍यो। यो त नेपालको असंलग्न पर-रराष्ट्र नीति वि`परीत भयो,’ उनले भने ‘यो रण-नीति अनुरूप अमेरिकाले आफ्ना प्रति-स्पर्धी चीन र रसियाको वि`रुद्धमा सै`न्य गठ-बन्धन गर्नका लागि नेपालको भूमी प्रयोग गरेर मोर्चा-बन्दी गर्न नेपाललाई पनि एमसीसीका माध्यम बाट सामेल गराउन खोजेको छ।’

प्रतिक्रिया
ताजा अपडेट