शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

गुन्डा नाइके सत्यमान लामा प`क्रा`उ


  • स्वदेश नेपाल
  • मङ्ल, फाल्गुन ६, २०७६

काठमाडौं : गुन्डा नाइके सत्यमान लामा प`क्रा`उ परेका छन्। महानगरीय प्रहरी वृत महाजगञ्जको टोलीले सोमबार राति प`क्रा`उ गरेको हो।

उनलाई मा`पसे गरेर सवारी साधन चलाएको आ`रो`पमा प`क्रा`उ गरिएको महाराजगञ्ज प्रहरीले जनाए पनि थप खुलाएकाे छैन्।

उनलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लामा गुन्डा नाइके दावा लामाका सहयोगी हुन्। महानगरीय प्रहरी परिसर काठमाडौंले २०७५ असारमा पनि लामालाई प`क्रा`उ गरेको थियो।

त्यतिखेर प्रतिनिधिसभा सदस्य नवीना लामाले प`क्रा`उ परेको केही घन्टा बित्न नपाउँदै जमानतमा रिहा गराएकी थिइन्। त्यसपछि पनि महानगरीय अ`प`राध महाशाखाको टोलीले चेक बाउन्सको मु`द्दा`मा प`क्रा`उ गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट