शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

६ जना छात्रालाई यौ`न दु`र्व्य`व`हार गरेको आ`रोप`मा शिक्षक प`क्रा`उ


  • स्वदेश नेपाल
  • मङ्ल, फाल्गुन ६, २०७६

भद्रपुर, झापा : छात्रालाई पढाउने क्रममा छ जान छात्रालाई यौ`न दु`र्व्यव`हार गरेको आ`रोप`मा झापामा एक जना शिक्षक प`क्रा`उ परेका छन्।

छात्रामाथि यौ`न दु`र्व्य`वहार गरेको भन्दै उनीहरूका अभिभावकले दिएको उ`जुरीका आधारमा प्रहरीले बुद्धशान्ति गाउँपालिका ६ बस्ने २१ वर्षीय नरेन थापालाई प`क्रा`उ गरिएको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

६ जना छात्राका अभिभावकले संयुक्त रूपमा फागुन २ गते प्रहरीमा उ`जु`री दिएपछि सोही दिन प`क्रा`उ गरिएको उनले बताए। शिक्षक थापामाथि मु`द्दा दर्ता गराई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ।

आ`रो`पि`त थापा स्थानीय एक विद्यालयमा कार्यरत शिक्षक हुन्। विद्यालयमा र ट्युसन पढाउने क्रममा शिक्षक थापाले छात्राहरू माथि यौ`न दु`र्व्य`वहार गर्दै आइरहेको उजु`री देखिएको प्रहरी उपरीक्षक कोइरालाले भने।

बाल यौ`न दु`र्व्य`वहा`र कसुरमा ६ जना पीडित परिवारले दिएको उ`जुरीका आधारमा अदालतबाट पाँच दिनको म्याद थप गरी मु`द्दा दर्ता भइसकेको उनले बताए।

प्रतिक्रिया
ताजा अपडेट