शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

कानुन पुरुष-पी`डक भएको भन्दै शान्ता चौधरीले यसरी गरिन् महराको बचाउ


  • स्वदेश नेपाल
  • मङ्ल, फाल्गुन ६, २०७६

प्रमुख सत्तारुढ दल नेकपाकी सचेतक शान्ता चौधरीले महिलामैत्री कानुन बनाउने क्रममा पुरुष-पी`डक कानुन पनि बनेको भन्दै त्यसलाई सच्याउनुपर्ने बताएकी छन्। यो खबर आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन्।

संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौ%न-हिं%सा गरेको आरोपमा अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई सफाइ दिएपछि फेसबुकमार्फत चौधरीले लेखेकी छन्, ‘हामीले महिलामैत्री कानुन बनाउने क्रममा कतिपय अव्य-वहारिक र पुरुष-पी`डक बन्दोबस्तीहरु पनि राख्यौँ कि? यो घटनाले सोच्न बाध्य बनाएको छ।’

चौधरीले अदालतबाट निर्दोष ठहर भएका पूर्वसभामुख कृष्णबहादुर महरामा अवि-चलित र परिपक्व व्यवहार भएको दाबी गर्दै महरा र उनको परिवारले मानसिक यातना पाएको र मुलुकले असहनीय पी-डा भोगको उल्लेख गरेकी छन्।

प्रतिक्रिया
ताजा अपडेट