आइत, चैत्र २३, २०७६
Sun, April 5, 2020

महिना`वारी पछाडि सार्न प्रयोग गरिने औषधिका ग`म्भी`र अ`सर


  • स्वदेश नेपाल
  • सोम, फाल्गुन ५, २०७६

कहिले काँही विशेष कारणबस महिना`वारी पछाडि औषधिको प्रयोग गर्ने गरिन्छ । औषधिको प्रयोग गरेर विभिन्न कामका लागि महिनावारी सार्दा स्वास्थ्यमा ग`म्भी`र अ`सर पर्ने डाक्टरहरु बताउँछन् । महिनावारी सार्न प्रयोग गरिने औषधिले स्वास्थ्यमा के कस्ता ग`म्भी`र अ`सर पार्छ त ?

महिनावारी चक्र प्रभावित गर्छ
यदि तपाईंले धेरैपटक महिना`वारी सार्नको लागि औषधिको प्रयोग गर्नुभएको छ भने यसलाई समयमै राक्नुपर्छ । यसले महिनावारी चक्र अनियमित गराउँछ भने प्रज`नन सम्बन्धी विभिन्न सम`स्या`हरु पैदा गर्छ । त्यस्ता औषधिको से`व`नले गर्भ`धानमा समेत सम`स्या आउन सक्छ । बाँ`झो`पनको सम`स्या पनि निम्त्याउँछ ।

रक्तनलीमा रगत जम्ने ख`तरा
महिनावारी सार्न खाने औषधिले रक्तनलीमा रगत जम्ने ख`तरा हुनसक्छ । यसरी रक्तनलीमा रगत जमेर मुटु र मस्तिष्कसम्म पुग्ने पनि ख`तरा पैदा हुनसक्छ ।

धेरै रगत बग्नु
२० प्रतिशतभन्दा बढी महिलाहरुमा यो औषधिको से`वन`पछि धेरै रगत बग्ने गर्छ । धेरै रगत बग्दा शरीरमा रगतको कमि भई रक्त`अल्पता`जस्ता रो`गहरु लाग्न सक्छ ।

पखाला लाग्ने तथा पेटको दु`खाई
औषधिको प्रयोगले पखाला लाग्ने तथा पेटमा दुखाइ हुने गर्छ । त्यति मात्र होइन यो`नी`मा रक्त`श्रा`व पनि हुनसक्छ ।

प्रतिक्रिया
ताजा अपडेट