शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

पूर्व सांसदले मा`पसे गरेर चलाएको कारले ठ`क्क`र दिँदा एकको अवस्था ग`म्भी`र


  • स्वदेश नेपाल
  • सोम, फाल्गुन ५, २०७६

नेपाली कांग्रेसका पूर्व सांसद गेहेन्द्र गिरीले मा`पा`से गरी चलाएको कारले पैतलयात्रुलाई ठ`क्कर दिएको छ।

उनले चलाएको निजि कारको ठ`क्क`र`बाट धनगढी निवासी हाल लमही नगरपालिका वडा नम्बर ७ उचानिम्बु बस्ने ३५ वर्षीय रकबहादुर विक ग`म्भी`र घा`इते हुनुभएको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ।

दाङको सतवरियामा खुमबहादुर खड्काको सालिक निर्माणका लागि भएको छलफलमा सहभागी भएर घर फर्किने क्रममा आइतबार वेलुकी करिब साढे ६ बजेतिर गिरीले चलाएको बा २० च २२३९ नम्बरको कारले विकलाई दाङको लमही नगरपालिकास्थित उचानिम्बु भन्ने ठाउँमा ठ`क्क`र दिएको हो।
`
गिरीले चलाएको कारको ठ`क्क`रबाट विक ग`म्भी`र घाइते हुनु भएको प्रहरी कार्यालय अमिलियाले जनाएको छ।

प्रहरीका अनुसार घा`इ`ते विकको टाउँको र घुँडामा चोट लागेको छ। घा`इ`ते विकलाई लमही अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारको लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ। पूर्व सांसद गिरी र ठ`क्क`र दिने कारलाई वडा प्रहरी कार्यालय लमहीले नि`यन्त्र`णमा लिएको छ।

प्रतिक्रिया
ताजा अपडेट