शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

पप्पुसहित ७ कम्पनी कालोसूचीमा, कुनकुन परे ? सूचीसहित


  • स्वदेश नेपाल
  • सोम, फाल्गुन ५, २०७६

काठमाडाैं । सरकारले विभिन्न निर्माण कम्पनीहरूलाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सनसहित विभिन्न सात कम्पनहरूलाई कालोसूचीमा राखेको हो ।

पप्पु कन्स्ट्रक्सन ३ वर्षसम्म कालोसूचीमा रहने छ भने अन्य कम्पनीहरू १ वर्षसम्म कालोसूचीमा रहने बताइएको छ ।

१ वर्षसम्म कालोसूचीमा पर्ने हरुमा निशा सप्लायर्स हेटौडा, श्री देव सप्लायर्स काठमाडाैं, सूर्योदय निर्माण एण्ड हाउजिङ्ग कम्पनी प्रा लि काठमाडाैं रहेका छन्।

यस्तै बारा कन्ट्रक्सन काठमाडाैं र श्री एच बी के सी निर्माण सेवा सिन्धुपाल्चोक रहेका छन्।

हेर्नुहोस् सूचना

प्रतिक्रिया
ताजा अपडेट