शनि, चैत्र १५, २०७६
Sat, March 28, 2020

कोरोना भाइरसको औषधि श्रीखण्ड र बेलपत्र हुन सक्ने, संक्र-मण नियन्त्रण गर्नेमा अपेक्षा


  • ज्यो. सुरेश चन्द्र रिजाल
  • आइत, फाल्गुन ४, २०७६

विश्वव्यापी रुपमा फैलिएको प्रा`ण घा`तक रोग कोरोना भाइरसका त्रासले विश्व तरङ्गित बनेको छ । पूर्णरूपमा यसको उपचार पनि सम्भावना नदेखिएको अवस्थामा शक्तिशाली देश चीनलगाय देशहरुले उच्च सतर्कता अपनाउनु अत्यावश्यक देखिएको छ।

प्राचीन पद्धतिमा यस्ता खाले नकारात्मक शक्ति हावाको माध्यमबाट तिव्र रुपमा फैलिन सक्ने रोग हरुका बारेमा “चरक“ संहिता नै ऋषिहरुले तयार पारेका हुन् ।

दसौं हजार वर्ष अघि नै लेखिएको वेदमा ४९ प्रकारका वायु (हावा)को व्याख्या तथा पूजा गर्ने कुरा उल्लेख गरिएको छ । हावाका माध्यमबाट सर्ने रोग कोरोना सर्पको वि`ष बाट निस्किएको प्रारम्भिक अनुसन्धानबाट जानकारी प्राप्त भएको छ ।

हजारौं बर्ष पहिले नै हावाका माध्यमबाट कुनै प्रकारका रोग तथा संक्र-मण नफैलियोस भनेर ४९ मरुत गणको (हावा) पूजा तथा आराधना गर्ने विधान बताइएको छ ।

शिव महापुराणमा सर्पको वि`ष बाट निस्किएको हावा शिवजीले निलेर विश्व ब्रह्माण्डको रक्षा गरेको कुरा उल्लेख गरिएको छ। यदि यस्तो नभएको भए यस्ता कुराहरुको कल्पना नै हुने थिएन ।

विभिन्न पुराणहरुको व्याख्या हेर्ने हो भने पनि शिवजीले कालकुट वि`ष सेवन गरेकाले निलकण्ठ भनेर पूजा आजसम्म पनि गरिँदै आएको छ ।

यसर्थ कुनै समयमा पृथ्वीमा सर्पको वि`ष बाट मानवीय क्षति हुन्छ भनेर शिवजीलाई बेलपत्र, श्रीखण्ड र पञ्चा`मृतले स्ना`न गराउने विधि उल्लेख गरिनुले पनि यसको व्याख्या वेद तथा पुराणहरुले गरिसकेको छ ।

यस्ता रोगहरुबाट बच्नका लागि नियमित बेलपत्र र श्रीखण्डमा यस्ता प्रकारका कुनैपनि नकारात्मक शक्तिले असर नगर्ने कुरा शास्त्रकारहरुले दावी गरेका छन् । शिवजीलाई चढाएको बेलपत्र दैनिक रुपमा सेवन गरेमा हरेक प्रकारका रोगहरुको औषधि हुने कुरा पनि जानकारी गराएका छन् ।

जुन समयमा शिवजीले काल`कुट वि`ष सेवन गरेर पी`डा भइरहेको समयमा वेलको छायामा बसेका कारणले शान्ति प्राप्त भएकाले पनि जति सुकै शक्तिशाली वि`ष भए पनि वेलपत्रले सजिलोसँग प्रति`कार गर्ने सक्ने कुरा वेलपत्र तथा श्रीखण्डको व्याख्या शास्त्रमा गरिएको हो ।

दैनिक विहानको समयमा श्रीखण्डको टीका र बेलपत्रको रस सेवनले यस्ता खाले रोगहरुको कुनै पनि असर नपर्ने कुरा उल्लेख गरिएको छ । जुन कुराहरूको कल्पना भएको छ, कुनै न कुनै समयमा यस्ता समस्या हुन सक्ने भन्दै औषधिका रुपमा यसको दैनिक प्रयोगमा ल्याउने कोशिश गरिएको थियो ।

प्रतिक्रिया