मङ्ल, फाल्गुन १३, २०७६
Tue, February 25, 2020

गायक पशुपति शर्माको नयाँ गीत ‘जता नी चोर’ सार्वजनिक (भिडियो)


  • स्वदेश नेपाल
  • शुक्र, फाल्गुन २, २०७६

काठमाडौं – चर्चित गायक पशुपति शर्माको नयाँ गीत सार्वजनिक भएको छ ।

गायक पशुपति शर्माको सुमधुर स्वरमा ‘जता नी चोर’ बोलको गीत बिहीबार युट्युबमा सार्वजनिक भएको हो ।

यस गीतमा गायक शर्मा कै शब्द र संगित रहेको छ । गीतलाई एरेन्ज केशब बडुले गरेका छन् ।

गीतको भिडियोमा भने गायक पशुपति शर्मा लगायतका कलाकारहरु देखिएका छन् । गीतको भिडियोलाई छयाँकन र निर्देशन दुर्गा पौडेलले गरेका छन् ।

भिडियोलाई सम्पादन भने नविन घर्तीमगरले गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट