बिहि, फाल्गुन ८, २०७६
Thu, February 20, 2020

लिप`स्टि`कको प्रयोगबाट दिमागमा असर, बन्नसक्छ क्या`न्सर`को कारण


  • स्वदेश नेपाल
  • आइत, माघ २६, २०७६

महिलाले दैनिक प्रयोग गर्ने सौन्दर्य सामग्रीमध्ये सबैभन्दा बढी प्रयोग हुने कुन होला ? प्राय सबैको जवाफ हुन्छ, ‘लिप`स्टिक’ । ओठलाई सुन्दर देखाउने ‘लिप`स्टिक’ महिलाले घरमा बस्दा समेत प्रयोग गर्ने गर्छन् ।

अहिले त पुरुषले समेत लिप`स्टिक प्रयोग गर्ने गरेका छन् । पुरुषले प्रयोग गर्ने लिप`स्टिक समेत बजारमा किन्न पाइन्छ । सुन्दरतालाई महत्व दिएर हामीले प्रयोग गर्ने लिप`स्टिकले हाम्रो स्वास्थ्यमा कस्तो प्रभाव पारिरहेको छ त ?

आज हामी तपाईंलाई एक अध्ययनबाट पत्ता लागेको तथ्यबारे जानकारी दिँदै छौं । उक्त अध्ययनअनुसार लिप`स्टिक प्रयोग गर्ने महिलाको दिमागी सक्रियता कमजोर हुँदै गएको फेला परेको छ ।

लिप`स्टिकमा सीसा (लिड)को प्रयोग हुन्छ । उक्त लिड मानवीय स्वास्थ्यका दृष्टिकोणले उच्च हा`निका`रक हुन्छ ।

केही समय अगाडि ‘गूड मर्निङ अमेरिका’ पत्रिकाले लिप`स्टिकमा लिडको प्रयोगबारे अध्ययन गरेको थियो । अध्ययनमा २२ वटा लिप`स्टिक ब्राण्डको अध्ययन गरिएको थियो । जसमध्ये ५५ प्रतिशतमा (लिड)जस्तै हानिकारक तत्वको प्रयोग गरेको पाइयो ।

नेपालमा पनि केही समय अगाडि सरकारले सौन्दर्य सामग्रीमाथि हुने र`साय`नको प्रयोगबारे परीक्षण गरेको थियो । उक्त अधययनमा पनि लिप`स्टिकमा धेरै मात्रामा सीसा (लिड)को प्रयोग हुने गरेको फेला परेको थियो ।

चिकित्सकहरुका अनुसार सीसा मानवीय स्वास्थ्यका लागि धेरै हानिकारक हुन्छ । मानवीय स्वास्थ्यमा नियमित सम्पर्कमा रहे लिडका कारण क्या`न्सर हुने तथा दिमागी असर कम हुनेजस्ता जो`खिम हुन्छन् ।

साथै सीसाका कारण तपाईंको सोच्ने र सिक्ने क्षमतामा समेत ह्रा`स आउन सक्छ । यदि तपाईं पनि दैनिक रुपमा लि`प`स्टिक प्रयोग गर्नुहुन्छ भने सचेत भइहाल्नुहोस्, कतै सुन्दर बन्ने तपाईंको चाहना स्वास्थ्यका लागि खतरानाक साबित त भइरहेको छैन ?

प्रतिक्रिया
ताजा अपडेट