शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

रामायणका राम-लक्ष्मण, जसलाई अहिले पनि देख्नेले ढोग्न खोज्छन्


  • स्वदेश नेपाल
  • शुक्र, माघ १०, २०७६

रामानन्द सागरले बनाएको चर्चित धारावाहिक रामायणका सबै कलाकार अभिनयमा दक्ष थिए । उनीहरूले अभिनयबाट नै दर्शकहरूको दिल जितेका थिए ।

केही मानिस त कलाकारहरूलाई नै राम, लक्ष्मण र सीता भन्न थालेका थिए ।

यहाँ हामी रामको भूमिका निर्वाह गर्ने अरुण गोविल र लक्ष्मणको भूमिका निर्वाह गर्ने सुनील लहरीको ताजा तस्वीर देखाउँदैछौं । रामायणपछि अरुण र सुनीलले अन्य धारावाहिक वा फिल्म खासै खेलेनन् । मानव त तैपनि देखिने गरेका थिए र तर सुनील चाहिँ पूरै हराए ।

आफ्नो दमदार अभिनयमार्फत लक्ष्मणको पात्रलाई अमर बनाउने सुनील पछि खासै देखिएनन् । अरुण गोविलले एक अन्तर्वार्तामा अहिले पनि कतिपयले आफूलाई राम मान्ने र ढोग्ने गरेको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट