बुध, चैत्र १९, २०७६
Wed, April 1, 2020

बर्मामा रहेका नेपालीहरुको आत्मियताबारे साहित्यकार अश्विनी कोइरालाको अनुभव यस्तो छ (भिडियो)


  • स्वदेश नेपाल
  • सोम, माघ ६, २०७६

नेपाली पत्रकारिता एवं साहित्यिक जगतमा कुनै नौलो नाम होइन “अश्विनी कोइराला” । प्रेम दर्शन साहित्यमा गहिरो दखल राख्ने कोइरालाले अश्विनी कोइरालाले मुलत: प्रेम लेख्छन् र त्यही प्रेमिल बलेसीबाट समाजको प्रेमप्रतिको दृष्टिकोण उजागर गर्दछन् ।

नेपाली साहित्यको क्षेत्रमा ‘उनी’, ‘जुकर्बग क्याफे’ र ‘प्रेमालय’ जस्ता सफल प्रेमिल आख्यानहरू जन्माइसकेका र हाल ऊ’ भन्ने पुस्तक लेख्ने क्रममा व्यस्त रहेका साहित्यकार कोइराला केहि समय अघि बर्माको भ्रमणमा गएका थिए , त्यही भ्रमणको सरोफेरोमा रहेर बर्मामा रहेको ऐरावती अनलाइन मिडियाले कोइरालासंग गरेको रोचककुराकानी ।

हेर्नुहोस भिडियो

प्रतिक्रिया
ताजा अपडेट