सोम, माघ १३, २०७६
Mon, January 27, 2020

साराको हातमा फ्यानले चुम्न खोजेपछि


  • स्वदेश नेपाल
  • मङ्ल, पुस २९, २०७६

एजेन्सी – बलिउडमा चर्चामा आइरहने नायिका हुन् सारा अली खान । धेरैजसो आफ्नो फोटोसुट र फिल्मका कारण चर्चामा आइरहने साराले २०१८ मा फिल्म केदारनाथबाट बलिउडमा डेब्यू गरेकी हुन् ।

बलिउडमा सफल नायिकाको रुपमा चिनिएकी साराको पछिल्लो समय एक भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

भिडियोमा प्रशंसकले साराको हातमा चुम्बन गर्ने कोसिस गरेका छन्। भिडियोमा एक फ्यानले हात मागेर चुम्बन गर्न खोज्छन्् । चुम्बन गर्न खोज्दा सारा अचम्मा पर्छिन् ।

साराको बडीगार्ड र अन्यले चुम्बन गर्न खोज्नेलाई पछाडी हटाउछन् । पछिल्लो समय सारा ‘लभ आजकल’को सिक्वेलको सुटिङमा व्यस्त छिन्।

प्रतिक्रिया
ताजा अपडेट