हेलिकोप्टरबाट वन्यजन्तुका अं’ग त’स्करी, विमानस्थलमा युवती प’क्राउ

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलवार

काठमाडौं, वन्यजन्तुका अं’ग त’स्करीको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक युवती प’क्राउ परेकी छिन् । मंगलबार सिम्रिक एयरको हेलीकप्टरद्वारा गोरखाको घापबाट काठामण्डौं आगमन भएकी हुम्लाको ताँजाकोट गा.पा.वडा नं. ५ स्थायी वतन भएकी वर्ष २५ कि सम्झना बुढालाई प्रहरीले प’क्राउ गरेको हो ।

उनको झोलाबाट का’लो रं’गको वन्यजन्तुको े सिङ्ग बरामद भएको प्रहरीले जनाएाके छ । प’क्राउ परेकी युवतीलाई प्रहरीले वन कार्यालयमा बुझाएको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu