१३ औँ साग पदक तालिका नेपाल पहिलो

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलवार

१३ औँ सागमा नेपालले ३६ पदक हात पारेको छ। १९ स्वर्ण ४ रजत र १३ कास्य सहित ३६ पदक हात पारेको हो।

नेपाल लाई पछ्याउदै दोस्रोमा रहेको भारतले २२ पदक हासिल गरेको छ। उसले ७ स्वर्ण १० रजत र ५ कास्य सहित २२ पदक हासिल गरेको हो।

यस्तै पाकिस्तानले २ स्वर्ण सहित १३ पदक हात पार्दा बंगलादेशले भने २ स्वर्ण र १७ कास्य गरि १९ पदक हात पारेको छ। पाकिस्तानले ४ रजत र ७ कास्य हात पार्दा बंगलादेशले कुनै पनि रजत हात पर्न सकेको छैन।

माल्दिप्सले अहिले सम्म कुनै पनि पदकमा खाता सम्म खोल्न नसक्दा श्रीलंकाले भने ३ स्वर्ण सहित २६ पदक हात पारि स्वर्ण कम भएपनि पदकका हिसाबले दोस्रो स्थानमा छ। उसले ३ स्वर्ण ९ रजत र १४ कास्य गरि २६ पदक हात पारेको हो।

भुटानले जम्मा १ कास्य पदकमा चित्त बुझाएर बस्न परेको छ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu