कपिलवस्तु मालपोतका २ कर्मचारी ६ हजार घुसहित पक्राउ

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार

अर्घाखाँची : कपिलवस्तु मालपोत कार्यालयका दुई कर्मचारी ६ हजार घुससहित प;क्राउ परेका छन्।

मालपोत कार्यालयका खरिदार सूर्यप्रसाद मिश्र र दुर्गाप्रसाद चौधरी ६ हजार रुपैयाँ घु;स सहित पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जनाएको छ।

उनीहरूलाई अनुसन्धानका लागि आयोगको हिरा;सतमा राखिएको छ। समयमै काम नगरी सेवाग्राहीको मोही नामसारी गराउनका लागि ६ हजार रुपैयाँ घु;स लिएको पाइएको अख्तियारले जनाएको छ।

मालपोत कार्यालयका खरिदार सूर्यप्रसाद मिश्र र दुर्गाप्रसाद चौधरी ६ हजार रुपैयाँ घु;स सहित प;क्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जनाएको छ।

उनीहरूलाई अनुसन्धानका लागि आयोगको हिरा;सतमा राखिएको छ। समयमै काम नगरी सेवाग्राहीको मोही नामसारी गराउनका लागि ६ हजार रुपैयाँ घु;स लिएको पाइएको अख्तियारले जनाएको छ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu