कसले का;टि’दियो कृषकको खोरमा बाँ’धेका बाख्रा?, गाउँले त्र;सित

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार

भोजपुर : यहाँको पूर्वी अरुण गाउँपालिकास्थित जरायोटारमा केही व्यक्तिले सोमबार राति तीनजना कृषकका खोरमा रहेका बाख्रा का’टि दिएका छन्।

अरुण गाउँपालिका वडा नं. ६ जरायोटारको खर्काउनेमा रणबहादुर विश्वकर्माको एउटा, बाबुराम विश्वकर्माको ३ वटा, भरत विश्वकर्माका ३ वटासहित ७ वटा बाख्रा अ’ज्ञात समूहले का’टेर मा’रि दिएको हो ।

खोरमा बाँ’धिएका बाख्रा का’टेर मा;रि दिएपछि यहाँका स्थानीयबासी त्र;सित भएका छन्। बाख्रा का;टिएपछि नेपाल कम्युनिष्ट पार्टी अरुण गाउँपालिका कमिटीले बुधबार विज्ञप्ति नै निकालेर दो;षीको पहि;चान गरी कार;वाही गर्न माग गरेको छ।

खर्काउनेमा तीनजना किसानका घरका बाख्रा का;ट्ने त्यही समूहले जरायोटारको केन्द्र पाल्पालेस्थित केही पसलमा तो;डफो;ड गरेको पनि स्थानीय टीकाराम बराइलीले जानकारी दिएका छन्।

खोरमा बाँधिएका बाख्रा का;टेर मा;रिएको र पसल तो;डफो;डको घ;टनापछि प्रहरी चौकी जरा;योटारको टोलीले अ’नुसन्धान अघि बढाएको छ। यो घ’टनामा संलग्न भएको आ’शंकामा प्रहरीले दुईजनालाई प;क्राउ गरेको बताइएको छ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu