ज्योतीले फेसबुकमा छा*ति स्पष्ट देखिने तस्विर राखेपछि फ्यानका यस्ता कमेन्ट (यो हेर्नुस्)

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार

गायिकाका रुपमा ‘उही मूलाको सिन्की उही मूलाको चाना’बाट चर्चित भएकी हुन् । ज्योति मगर लोक गायिकाको रुपमा परिचित नाम हो । उनी विभिन्न कारणले बेलाबेलामा वि’वादमा पनि आउने गर्छिन ।

विशेष गरी गायिकाका रुपमा आफ्नो छवी बनाएकी मगर स्टेज कार्यक्रमहरुमा आफनो नृत्य पनि प्रस्तुत गर्छिन् । उनी बेलाबेला छोटा लुगा र आफ्नो बोल्ने शैलीका कारण वि’वादमा मुछिन्छिन् ।

ह’ट र से”क्सी हुनु उनको शोख भएको उनले समय समयमा भन्ने पनि गरेकी छन् । उ*त्तेजक नृत्यसँगै गीत गाउने ज्योती भनेपछि युवा हुरुक्कै हुन्छन् ।
भ*ल्गर प्रस्तुति भनेर उनको आ’लोचना सर्वत्र छ । भलाई भ*ल्गर भन्छन् भनेर उनी आफैं भन्छिन । स्टेज चढेपछि से”क्सका कुरा भन्न नविर्सने ज्योति बेलाबेलामा सामाजिक सन्देश पनि बाँड्छिन् । सचेत पनि गराउँछिन् तर प्रस्तुति भ*ल्गर नै हुन्छ । तै पनि उनको क्रेज भने बढ्दो छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu