कुटनीतिक पहलबाट समस्याको निकास दिनुपर्नेमा स्वास्थ्यमन्त्री यादवको भनाई

प्रकाशित मिति : २४ कार्तिक २०७६, आईतवार

काठमाडौं । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपाली जग्गा भारतले अतिक्रमण गरेको सन्दर्भमा दुवै देशबीच कुटनीतिक रुपमा हल गर्न पहल हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

सप्तरीको राजविराजमा आज पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उहाँले कागले कान लग्यो भनेर दौडनु सरह नै अहिले यो विषय रहेको बताउनुभयो ।

नेपाल सरकारले कुटनीतिक पहलबाट समस्याको निकास दिनुपर्नेमा मन्त्री यादवले जोड दिनुभयो ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu