कालापानी माग्दा प्रहरीले गर्यो लाठी चार्ज

प्रकाशित मिति : २४ कार्तिक २०७६, आईतवार

काठमाडौँ । भारतले नेपाली भूमिलाई आफ्नो नक्सामा पारेको वि”रोधमा देशका विभिन्न ठाउमा बिरोध प्रदर्शन भै रहेको छ। भारतले नेपाली भूमिलाई आफ्नो नक्सामा पारेको वि”रोधमा काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ । प्रद’र्शनको क्रममा एक दर्जनभन्दा बढी प्रदर्शनकारी प’क्राउ परेका छन् ।

राष्ट्रवादी केन्द्र नेपालले आयोजना गरेको वि’रोध प्रद’र्शनमा प्रहरीले हस्त’क्षेप गरी प्रद’र्शन’कारीलाई लाठी चार्ज गर्दै नियन्त्रणमा लिएको हो ।

गत शनिबार भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि काला’पानी क्षेत्रलाई समेत समेटेर जारी गरेपछि त्यसको सर्वत्र वि’रोध भइरहेको छ ।

प्रर्द’शन’कारीले वि’रोध प्रद’र्शनमा राष्ट्रिय झण्डा बोकेर समेत आएका थिए ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu