स्व. राजा बिरेन्द्रको बिवाहको दुर्लभ भिडियो, हात्तिको बग्गीमा स्वर्गिय राजा रानी…..हेर्नुहोस भिडियो

प्रकाशित मिति : २४ कार्तिक २०७६, आईतवार

काठमाडौँ : स्व’र्गीय वीरेन्द्र वीर विक्रम शाह (वि.सं. २००२-२०५८) नेपालका दशौं शाहवंशीय राजा थिए । वीरेन्द्रको जन्म बि.सं. २००२ साल पुष १४ (सन् १९४५ डिसेम्बर २८) गते भएको थियो ।

स्वर्गिय राजा रानीको विवाहको दुर्लभ तस्विर ।विवाह फाल्गुण १६ २०२६ सालमा ऐश्वर्य शाहका साथ भएको थियो । स्व. राजा बिरेन्द्र शाहको बिबाहको भिडियो जहाँ हेर्न सक्नु हुनेछ केहि दुर्लभ दृश्य र आम नेपालीका निकै लोकप्रिय राजाको विवाह यसरी भएको थियो ।

टाइम म्याग्जिनका अनुसार यो बिवाह शताव्दकै महङ्गो विवाह हो । विवाहमा लगभग १० मिलियन अमेरिकी डलर खर्च भएको अनुमान टाइम म्यागजिनले गरेको छ ।

सम्झनामा त्यो स्वर्णिम दिन, कुनै दिन स्व राजा बिरेन्द्रले यसरी धुमधामका साथ हात्तीको बग्गीमा स्व.रानी लाई राखेर भित्र्याएका थिए।

हेर्नुहोस दुर्लभ भिडियो

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu