‘भी-भी-आई-पी यौ*न का*ण्ड’: यसरी बित्दैछ सदर खो-र-मा महराको दैनिकी

प्रकाशित मिति : २४ कार्तिक २०७६, आईतवार

काठमाडौ : तत्कालिन सभामुख कृष्णबहादुर महरा ज-ब-र-ज-स्ती क-र-णी उ-द्योगमा पुर्वपक्षका लागि अदालतको आदेश अनुसार काठमाडौको डिल्लीबजार स्थित का-रा-गा-रमा छन् ।

यौ-न-दु-व्र्य-व-हा-र गरेको आ-रो-प-मा प्रहरी हिरा-सतमा रहेका महरा प्रहरी हिरा-सतमा रहँदा अस्वस्थ बनेपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराउँदै आएपनि थु-नामा राख्ने अदालतको आदेशपछि उपचार समेत कारा-गारमै गर्ने गरी डिल्लीबजारमा राखिएको छ ।

बि-बा-दित अवस्थामा महराद्धारा प्रतिनिधिसभा सदस्यको सपथ खुवाईएका रेशम चौधरी पनि सोही कारा-गारमा महरासँग भेटघाट गरेका छन् । त्यसैगरी भ्र-ष्टा-चा-र-को आ-रो-प-मा जे-ल जीवन बिताइरहेका पूर्व आईजीपी रमेशचन्द ठकुरी महराको रुमपार्टनर बनेका छन् ।

ठकुरी रुम पार्टनर बनेका छन् भने टिकापुर का-ण्ड-मा दो-षि ठहर्याईएका चौधरी महराका साथी बनेका छन् । का-रा-गारका एक सुरक्षाकर्मीका अनुसार महरा जे-ल भित्र धेरैजसो मौ-न र नि-रा स अवस्थामा देखिन्छन् ।

त्यतिसाह्रो कसैसँग बोल्दैनन् । कोठामा खाटमा पल्टिरहने महराले केही पुस्तकहरु पढ्ने ईच्छा गरेपछि आफ्न्तहरुले पुस्तक पुर्याईदिएका छन्।विशेष गरि ईतिहाससँग सम्बन्धित पुस्तकहरु पढ्ने महराको रुचि देखिन्छ ।

बिहान उठेपछि सामान्य व्यायाम गर्ने महरा अधिकांश समय पलङमा ढल्केर बस्ने गरेका छन् । खाना खाने समयबाहेक उनी कोठाभित्रै बस्ने गरेको बताईन्छ ।

महरा अहिले न्या-या-यिक हि-रा-सतमा रहेका छन् । न्यायिक हिरासत भन्नाले कुनै अ-भि-यु-क्त-लाई मुद्दाको पुर्पक्षको क्रममा अदालतको आदेशले थुनामा राख्ने कार्य हो । मुद्दाको पुर्पक्ष भनेको मुद्दाको अन्तिम निर्णय भने होइन । पुर्प-क्ष भन्नाले कुनै अदालतमा दायर भएको मुद्दाको का-र-वा हीका सिलसिलामा अपनाइने प्रक्रिया हो ।

महरा पु-र्प क्षका लागि थु-नामा गएपछि अब साक्षीका ब-क पत्र माथि छलफल हुने जिल्ला न्यायाधिवक्ताले बताएका छन् । प्र-ति-वादीका वकिलले न्यायाधीश सामुन्ने साक्षीलाई जि-र-ह गर्नेछन् । जि-र-ह भनेको साक्षीहरूले प्रहरीमा प्रस्तुत गरेका व्यहोरामाथि पुनःसवाल जवाफ गर्नु हो ।

यस्तै, महराका तर्फबाट रहेका साक्षीहरुसँग सोधपुछ हुनेछ । प्रति-वादी र प्रति-वादीका साक्षीलाई एकैसाथ बोलाएर जि-र-ह गरिनेछ । उनले संघीय संसद्की कर्मचारीमाथि ब-ला-त्का-र-को प्रयास गरेको आ-रो-प अ स्वी का र गर्दै आएका छन् । महराले पीडि-तको घर नजिक गएको तर फोन सम्पर्क नभएपछि फर्केको बयान प्रहरी र अदालतलाई दिएका छन् ।

महरा वि-रु-द्धको अ-भि-यो-गपत्रमा ‘मु-लु-की अ-प-रा-ध सं-हि-ता २०७४ को दफा २१९ को उपदफा १ र २ र सोही सं-हि-ता को दफा ३४ बमोजिम ज-ब-र-ज-स्ती क-र-णी उ-द्यो गको क-सू-र प्रमाणित हुन आयो’ भनी उल्लेख छ ।

जसअनुरुप, महराविरुद्ध मु-लु-की अ-प-रा-धसं-हि-ता, २०७४ को दर्ता दफा ३४ को उपदफा ३ बमोजिम मु द्दा दर्ता गरेको छ । सो उपदफामा ‘क-सू-र गर्न उ द्यो-ग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो क-सु-र-का लागि तोकिएको सजायको आ-धा स-जाय हुने’ व्यवस्था छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu