भारतीय हस्तक्षप बन्द गर भन्दै चितवनका युवा अ’र्ध-न’ग्न सडकमा उत्रिए

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार

चितवन । भारतीय नक्सामा नेपाली भूमि समेटिएको भन्दै त्यसको वि-रोध देश भै रहेको छ। देशका बीभिन्न स्थानमा राजनितिक दलका भात्री संगठन र स्वतन्त्र बुद्धि-जीवी नागरिकहरुले बि-रोध गरि रहेका छन्। यस्तैमा चितवमा सत्तारुढ तथा विपक्षी दल सम्बद्ध युवाहरुले शनिबार चितवनका अलग अलग स्थानमा अ’र्ध-न’ग्न भएर बि-रोध प्रदर्शन गरेका हुन् ।

चितवनको रत्ननगरमा नेकपाको विद्यार्थी संगठन राष्ट्रिय युवा संघ नेपाल रत्ननगर अनेरास्ववियूले गरेको प्रद’र्शनमा ‘कालापानी, लिपुलेक र लिम्पि-याधुरा हाम्रो हो गो ब्याक इण्डिया’को नारा लगाएका थिए । युवाहरु भारतीय हस्त’क्षप बन्द गर भन्दै शरीमा लेखेर अ’र्ध न’ग्न सडकमा बि’रोध र्याली सहित निस्केका थिए ।

अनेरास्ववियका केन्द्रिय नेता सरोज भण्डारीले नेपालका भूमि भारतीय नक्सामा पर्दा सरकार चुप लागेर बस्न नमिल्ने भएकोले वि’रोध प्रदर्शन गरिएको बताए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पनि भारतको नयाँ नक्साको वि-रोध गर्दै प्रदर्शन गरेको छ ।

बि’रोध पदर्शन कार्यक्रममा प्रदेश सांसद कञ्चन खनाल, नेकपाका नेता राजु अम्गाई सुबोध लगाएतका युवा तथा राजनितिज्ञको सहभागिता रहेको थियो । टाँडी क्यामपस गेटबाट सुरु भएको बि’रोध पद’र्शन सौराहा चोकमा आएर कोण सभामा परिणत भएको थियो ।

सौरामा चोकमा भएको कोण सभा कार्यक्रममा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिको पु’त्ला दो’हन समेत गरिएको थियो ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu