ह-त्या- आ-रो-पि-त- आलम ध-रौ-टी-मा छुटे पनि लगत्तै पक्राउ पर्ने

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार

काठमाडौं । कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमको सम्पत्ति छानबिन हुने भएको छ।

क-र्त-व्य- ज्या-न-, ज्या-न- मा-र्ने- उद्योग र वि-स्फो-ट-क पदार्थ भण्डारणको आरोपमा प्रहरीको हि-रा-स-त-मा रहेका आलमलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग (पुल्चोक) ले जिल्ला प्रहरी कार्यालय (रौतहट) लाई बिहीबार पत्र पठाई तत्काल छुट्ने अवस्था भए विभागमा उपस्थित गराइदिन आग्रह गरेको छ।

जिल्ला अ-दा-ल-त-ले- ध-रौ-टी- वा तारेखमा छाडे पनि सम्पत्ति छानबिनको दायरामा ल्याउन आलमलाई प्रहरीले पुनः प-क्रा-उ- गरी शुद्धीकरण विभागमा पठाउने समाचार कान्तिपुर दैनिकमा छ। सम्पत्ति शुद्धीकरण ऐन २०६४ को २१ ९२० बमोजिम उनको सम्पत्ति छानबिन हुनेछ। आलमवि-रु-द्ध- थु-न-छे-क- बहस चलिरहेको छ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu