बिहि, फाल्गुन १५, २०७६
Thu, February 27, 2020

कालापानीबारे प्रधानमन्त्री ओलीले डाके सर्वदलीय बैठक, सबै पार्टीका पूर्व परराष्ट्रमन्त्रीको सहभागीतमा भोली दिउँसो बस्ने


  • स्वदेश नेपाल
  • शुक्र, कार्तिक २२, २०७६

काठमाडौँ । भारतले नेपालको कालापानी क्षेत्रमा पर्ने लिम्पियाधुरा, लिपुलेक आफ्नो नक्सामा राखेपछि त्यसबारे परामर्श गर्न प्रधानमन्त्री केपी ओलीले संसदका दलहरूलाई बोलाउनुभएको छ ।

ओलीले भोली दिउँसो ४ बजे मुख्य राजनीतिक दलका नेताहरूसँगको बैठक डाकेको उहाँका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनुभयो । बैठकमा सबै पार्टीका पूर्व परराष्ट्रमन्त्रीहरूसमेत आउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट