आलम प्र क र ण : तत्कालीन गृह मन्त्री र प्रमुख जिल्ला अधिकारीलाई पनि का-र-बा-ही-को दायरामा ल्याउन माग

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार

रौतहट – राजपुर ब-म-का-ण्ड-को आ-रो-प-मा प-क्रा-उ परेका नेपाली कांग्रेसका नेता माेहम्मद अफताब आलमको मु द्दामा थु न छेक बहसको दोश्रो दिन बिहीबार वादी पक्षको बहस सकिएकाे छ ।

आलमलाई क-र्त-व्य ज्या-न, ज्या-न मा-र्ने उ-द्योग र ब-म वि-स्फो-ट-सम्बन्धी क-सु-र गरी तीन वटा मु-द्दा दायर गरिएको छ ।आलम माथि लगाइएका तीन मु द्दामा शुक्रबार वादी पक्षको तर्फबाट बहस भएको हो ।

वादी पक्षबाट पर्साका जिल्ला न्यायाधिवक्ता रुद्रप्रसाद पन्थी, सह-न्यायाधिवक्ता रामप्रसाद पन्थी, जा हे र वा लाका तर्फबाट वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौला, कुमार खतिवडा, दिनेश त्रिपाठी, अधिवक्ता गोविन्द शर्मा बन्दी, ओमप्रकाश अर्याल, आशिक राम कार्की, मनिषकुमार श्रेष्ठ, पुष्पराज पौडेल समेत १० जनाले बहस गर्नुभएको थियो ।

दोश्रो दिन शुक्रबार वादी पक्षबाट बहस गरेका अधिकांश कानुन व्यवसायीले प्र तिवादी आलमसहित घ-ट-ना-मा सामेल भएका सबैलाई मिसिलअनुसारको ह दै सम्मको कानुनी का र बा ही गर्नु पर्ने र पु र्पक्ष का लागि थु नामा राखेर का र बा ही अगाडि बढाउन माग गरेका छन् ।

बहसका क्रममा कानुन व्यवसायीहरुले तत्कालीन समयका गृह मन्त्रीदेखि लिएर प्रमुख जिल्ला अधिकारी सम्मलाई का-र-बा-ही-को दायरामा ल्याउनु पर्ने माग गरेका छन् ।

मानवतावि रु-द्ध गरिएको यस्ता क्रु*र अ*प*रा*ध*मा अन्तर्राष्ट्रिय अदालतसम्ममा मु*द्दा दायर गर्न सक्ने कुरा बिहीबार बहसमा उठेको थियो । राैतहटमा क हा ली लाग्दाे घ-ट-ना घ-टे का बेला कांग्रेस नेता कृष्णप्रसाद सिटाैला गृह मन्त्री तथा दुर्गा भण्डारी राैतहटका प्रमुख जिल्ला अधिकारी थिए।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu